Logo

श्रममन्त्री अर्याल र रोमानियाकी राजदूत सेजोनोभ टेनेबीच भेटवार्ताः भिसा सहज रुपमा उपलब्ध गराउने विषयमा छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेबीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रमलगायत आपसी हितका बिषयमा छलफल भएको थियो । छलफलका दौरानमा श्रममन्त्री अर्यालले नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे । त्यस्तै, श्रम सचिव घनश्याम…