Logo

प्रधानमन्त्रीलाई झ्यापझ्याप पक्राउ गरेर जेल हाल्न गृहमन्त्रीलाई ज्ञानेन्द्रकाे सुझाव

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काम नगरेर हल्ला मात्रै गरेर हिँडेको आरोप लाए । शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता शाहीले निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु भन्ने गृहमन्त्री लामिछानेले ७२ दिन बित्नै लाग्दा पनि कुनै…