काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । गृहमन्त्री लामिछानेले आफूले निवेदन दिएर ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार हो कि होइन भनी सोधेको प्रश्नको जवाफ दिँदै थापाले भने, “पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । गृहमन्त्रीले ऋण लिएको…