काठमाडौं । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग पुनः दाहोर्याउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता थप पुष्टि भएको दाबी गर्दै पार्टी प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति कांग्रेसको ‘बटमलाइन’ भएको बताएका हुन् । ‘रवि लामिछानेबारे…