Logo

हामी सरकारमै छौं, उपेन्द्रजी रहने वा नरहने उहाँले जान्ने कुरा हो : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरु राजनीतिक स्थायित्वको पक्षमा रहेकोले अहिले पनि सरकारमै रहेको स्पष्ट पारेका छन् । जसपा, नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष राईले आफूहरु सरकारमै रहेको जानकारी गराएका हुन् । उनले भने,‘हामी सरकारमै छौं । अब उहाँ (उपेन्द्र यादवजी) सरकारमा…