Logo

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौँ । बझाङको प्रदेश सभामा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । यसअघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यस निर्वाचनमा माओवादी…