काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मिल्नेतर्फउन्मुख छ । खासगरी संस्थापक रेशमलाल चौधरी र पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादको कारण पार्टी विभाजनको मुखमा थियो । तर, यी दुईबीच सम्बन्धमा नाटकीय सुधार आएको छ । रेशमले आज रञ्जितालाई पार्टी र सरकार दुवै चलाउन अनुमति दिएका छन् । रञ्जितासँगको तस्विर साझा गर्दै रेशमले अब लुम्बिनी र…