Logo

नागरिक उन्मुक्ति पार्टीको भूमिमा इन्ट्री पक्का, रञ्जिताले अरुणलाई मन्त्री बनाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी हुने भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णाय रहेको नाउपा अन्ततः संघीय सरकारमा पनि सहभागी हुने भएको हो । पछिल्लो समय नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको अन्तरिक द्वन्द्वले सरकारमा सहभागी हुनेबारे निर्णय हुन सकेको थिएन । अन्ततः रञ्जिताले सरकारमा सहभागी…