Logo

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेश -सभा सदस्यका लागि बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ । कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिनेछ । २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । सोही दिन उम्मेदवारको अन्तिम…