Logo

एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले नेकपा एमाले नआएपनि समाजवादी मोर्चा अगाडि बढ्ने प्रतिक्रिया दिएको छ । सो पार्टीकी उपाध्यक्ष पम्फा भुसालले समाजवादी मोर्चामा सत्तारुढ एमाले नआएपनि मोर्चा कायम रहने बताएकी हुन् । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा सत्तारुढ दल एमाले सहभागी नभएपनि मोर्चा कायम रहने बताइन् । उनले वामपन्थी दल र…