पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको मृत्युपछि इलाम-२ मा हुन लागेको चुनावको सरगर्मी बढ्न थालेको छ । वैशाख १५ मा चुनावी मिति तोकिएको छ । २०५६ सालयता यही निर्वाचन क्षेत्रबाट ५ पटक चुनाव जितेका नेम्वाङको राजनीतिक विरासत कसले धान्छ भन्ने प्रश्नले यहाँको चुनावी सरगर्मी बढाएको छ । पछिल्लो सत्ता गठबन्धनको असर…