विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी भएका थिए। कोशीमा एमाले र राप्रपाले गठबन्धन गरेको थियो। तर विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा पनि महिला उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी…