Logo

कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्छ : अध्यक्ष गुरुङ (फोटोफिचर)

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् । सोमबार पर्वत जिल्लाको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘अहिले जति पनि विकासका पूर्वाधार बनेका छन् ती नेपाली कांग्रेस नेतृत्वको सरकारले तयार गरेको हो ।’ नेपाली कांग्रेस कुनै सोसल मिडिया फेसबुक अथवा टुइटरबाट बनेको पार्टी…