Logo

तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारीमा प्रधानमन्त्री, को छन् रेड जोनमा?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेका छन्। आफ्नो क्याविनेटका मन्त्रीहरूप्रति आफैँ सन्तुष्ट नरहेका प्रचण्डले केही मन्त्रीलाई फिर्ता बोलाउन चाहिरहेको बताइएको छ। प्रधानमन्त्रीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता गर्न चाहिरहेका हुन्। प्रधानमन्त्रीले मंगलबार बेलुकी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई…