Logo

मिडिया कार्यालयअगाडि शंकास्पद गतिविधिपछि रास्वपाको विज्ञप्ति, ‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य छैन’

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने वा सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने भन्दै त्यसको विरोध गरेको छ। सोमबार महासचिव विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम राज्यको चौथो अंग भएको उल्लेख गर्दै पत्रकार र…