Logo

तेस्रो पटक सर्‍यो कांग्रेस महासमिति बैठक, फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । योसँगै कांग्रेसको महासमिति बैठक…