Logo

राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले छिमेकी मुलुकको संवेदनशीलता बुझेको भन्दै सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर एवं राष्ट्रिय हितलाई तिलाञ्जली दिएर मात्र नहुने बताएका हुन् । उनले भने, ‘हामीले हाम्रा छिमेकीहरुका संवेदनशीलता…