Logo

सर्वोच्चका न्यायाधीशहरूले एक हप्ताको तलब भूकम्प पीडितलाई सहयोग गर्ने

काठमाडाैं । न्यायाधीशहरूले भूकम्प पीडितहरूलाई आफ्नो तलबबाट सहयोग गर्ने भएका छन्। सर्वोच्च अदालतमा बुधबार बसेको पूर्ण बैठकबाट जाजरकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पीडित भएकाहरूलाई न्यायलयका न्यायाधीशहरू, कर्मचारीहरूले केही दिनको तलब राहत कोषमा जम्मा गर्ने भएका हुन्। सर्वोच्चका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेका अनुसार सर्वोच्चका प्रधानन्यायाधीशसहित न्यायाधीशहरूले ७ दिनको तलब, उच्च अदालतका न्यायाधीशहरूले ५ दिनको र जिल्ला…