Logo

चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति, राहतको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । एमालेका प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेको थप करिब ५० वटा घाइते भएको बताएका हुन् । उनले किसानलाई…