Logo

प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३:३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार १२:४६   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।