Logo

बारम्बार विद्युत् अवरुद्ध हुने समस्या छानबिन गर्न ऊर्जा मन्त्रालयद्वारा विशेष कार्यदल गठन

काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा झ्याप–झ्याप जाने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको कारण खोज्न र समाधानका उपाय सिफारिस गर्न विशेष कार्यदल गठन गरेको छ। मन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको कार्यदललाई विद्युत् आपूर्तिमा अवरोध आउनुका कारणहरूको अध्ययन, समस्या समाधानका लागि आवश्यक उपाय कार्यान्वयन तथा उपभोक्ताले भोगिरहेका समस्याको प्रभावकारी…