Logo

कार्यान्वयनमा एमसीसी : व्याख्यात्मक घोषणालाई अमेरिकाले नजरअन्दाज गर्ने आशंका व्याप्त

काठमाडौं । अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आज (भदौ १३ गते बुधबार) बाट कार्यान्वयनमा गएको छ । अर्थ मन्त्रालयको सुवर्ण हलमा एमसीसीकै उपाध्यक्ष क्यामरुन एस एलफोर्डसमेतको उपस्थितिमा यो परियोजना कार्यान्वयनमा गएको घोषणा गरिएको हो । अर्थ मन्त्रालय अन्तर्गतकै मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले बनाउने रणनीतिक सडक र प्रसारणलाइन निर्माण परियोजना ५ वर्षभित्रमा सक्नुपर्ने भनिएको…