Logo

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै निष्कर्षमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै निष्कर्षमा पुर्‍याउने बताएका छन् । प्रमुख प्रतिपक्ष दल एमालले गरेको स‌ंसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा भएको छलफल सकारात्मक भएको बताए । ‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ । छलफल…