Logo

संसद अवरुद्ध भएको समयको पारिश्रमिक र भत्ता नलिने भन्दै रास्वपाले बुझायो सभामुखलाई पत्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पारेको भन्दै असन्तुष्टि जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध भएको समयको भत्ता र तलब नलिने भन्दै सभामुख देबराज घिमिरेलाई पत्र बुझाएको छ । रास्वपाले अवरुद्ध भएको समयको कुनै पनि सेवा सुविधा नलिने र लिएको भए पनि मिलान गर्न सभामुखलाई पत्रमार्फत जानकारी गराएको छ । रास्वपाका सभापति रबी…