काठमाडाैं । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहले कवितामार्फत ठूला दलका शीर्ष नेताहरूमाथि व्यांग्य गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे बाेली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे टाेली आफूलाई मन नपर्ने बताएका छन् । प्रमुख साहले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाेलीसँग तुलना गर्दै आफूलाई शान्तिकाे दसैँ मन पर्ने…