Logo

संगठन सुदृढीकरणका लागि कांग्रेसकाे आन्तरिक विशेष अभियान सुरु, १० दिनसम्म चल्ने

काठमाडाैं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ। साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। साेहीअनुसार आज (साउन २०)देखि ३० गतेसम्म याे याे अभियान चल्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय…