काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले राजनीतिलाई सामाजिकीकरण गर्नु आवश्यक रहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले भने, ‘राजनीतिको सामाजिकीकरण अहिले मुख्य आवश्यकता हो ।’ नेता निधीले राज्य र जनताको काम गर्ने जिम्मा सरकारलाई मात्र छाडिए त्यो राजनीतिको सामाजिकीकरण नहुने बताए । ‘राज्य र जनताको काम गर्न सरकारलाई…