काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीलाई देखेर आत्तिन पनि नहुने र सामान्य पनि ठान्न नहुने बताएका छन् । उनले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोचले पुरानाहरुलाई सिध्याउने बताएका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार रामेछापको भंगेरीमा आयोजित कार्यक्रममा नयाँ दलहरुमथि कटाक्ष गर्दै उनीहरुलाई उर्लंदो खहरेको संज्ञा…