Logo

ललिता निवास प्रकरण: सर्वोच्च अदालतद्वारा मीनबहादुर गुरुङसहित ४ जना थुनामै रहने गरी आदेश

काठमाडौं – सर्वोच्च अदालतले बालुवाटारस्थित ललितानिवासलाई सरकारी जग्गा बनाएर सरकारी दस्तखत र कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका व्यापारी मीनबहादुर गुरुङसहित ४ जनाको रिट खारेज गरेको छ । भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक गुरुङसहित निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार साह र नापी कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टीकाराम घिमिरेले सर्वोच्च अदालतमा बन्दी प्रत्यारोपणको रिट दायर…