काठमाडाैं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि छलफल सुरु भएकाे छ। शुक्रबार विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै एमालेले सत्ता गुमाउनुपरेको हाे। कोशी प्रदेशसभामा सबैभन्दा ठुलो दल एमाले हो। तर, एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन दलहरूले तयारी थालेका छन्।…