Logo

काठमाडौं महानगर आफैँले सञ्चालन गर्ने भयो कक्षा ११ को छात्रवृत्ति छनौटको परीक्षा

काठमाडौं । महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयहरुको छात्रवृत्ति छनौंटको परीक्षा काठमाडौं महानगरपालिकाले नै गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले झण्डै दुई हप्ता अघि निजी विद्यालयलाई ऐन अनुसार विद्यार्थीलाई छात्रवृत्ति दिन र छात्रवृत्ति पाएका विद्यार्थीको नाम लिष्ट उपलब्ध गराउन भनेको थियो । तर यो कदमभन्दा अगाडि बढ्दै महानगरपालिकाले निजी विद्यालयमा छात्रवृत्ति दिने गरी आफैँले परीक्षा सञ्चलन…