काठमाडौं । बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्धको रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ । आइतबार उक्त रिट न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्माको इजलासमा परेको थियो । अनमिनको प्रमाणीकरणमा नपरी बहिर्गमनका परेका माओवादी लडाकुहरुको लामो समयको आन्दोलनपश्चात सरकारले बर्हिगमित लडाकुहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो…