Logo

‘गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले ठगी आरोपमा पक्राउ

काठमाडौं । उच्च राजनीतिक दलका नेताहरुसँग नजिकको सम्बन्ध रहेको भन्दै विभिन्न नागरिकलाई प्रभावित पारेर ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् । काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको हो  । काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट…