पूर्वप्रधानमन्त्री एवमं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको बताएका छन । शुक्रबार नेकपा एसको सम्पर्क विभागले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरु बनिरहेको बताए । उनले भने, ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको…