नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको नक्साप्रति आपत्ति जनाएका छन् । उनले नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले भारतजस्तो नमूना लोकतन्त्र भएको मुलुकले गरेको व्यवहारलाई उचित मान्न नसकिने बताए । ‘लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर, संसद भवनमा काठमा कुँदेर राख्यो भनेर सुनेका छौं । नेपालको…