Logo

परराष्ट्रमन्त्री खनालको चीनको भ्रमणको ‍औपचारिक तालिका सार्वजनिक

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आउँदो आइतबारदेखि चार दिने औपचारिक चीन भ्रमण गर्ने औपचारिक तालिका सार्वजनिक भएको छ । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म भ्रमण गर्ने छन् । परराष्ट्र मन्त्रालयकाअनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन…