काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
प्रमुख समाचार
२९ जेष्ठ २०८३, शुक्रबार ०९:३१
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार ०९:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया