Logo

जनमत पार्टीका कारण यादवलाई तनाव !

बारा । विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु ।’ लालले अझ प्रस्ट्याउँदै भनेका थिए, ‘देशभित्र मजबुत भएपछि अन्तर्राष्ट्रिय शक्तिसँग समान दुरी बनाएर अगाडि बढ्न सकिन्छ भन्ने यादवको अनुमान कायम राख्न…