बारा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बारा आउने भएका छन् । बाराको पचरौतामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीले आज बारा आउन लागेका हुन् । उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बारा आउन लागेको एमाले पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज अच्युत मैनालीले जानकारी…