Logo

अब ढिला नगरौँ, संघीयताबारे पुनर्विचार गरौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठले संघीयताका बारेमा पुनस् बिचार गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यालय र नेपाल कानून समाजले आयोजना गरेको संघ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले भने– अब ढिला नगरौँ, संघीयताबारे पुनर्विचार गरौँ । उनले भने– संघीयता निकै जटिल अबस्थामा छ । सात आठ…