Logo

शेखर–गगन समूहको बैठक बालुवाटारमा, आफ्नो समूहबाट मन्त्री बन्नेको नाम टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बालुवाटारमा बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा बिहानदेखि बसिरहेको बैठकमा आफ्नो समूहबाट मन्त्री बन्नेको नाम टुंग्याउने बताइएको छ । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।…