Logo

राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राजनीतिमा प्रवेश गरेपछि षड्यन्त्रको वास्तविकता बुझ्ने अवसर पाएको बताउँदै आफूहरू षड्यन्त्रको सिकार बनेको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले राजनीतिमा सफल हुन धेरै कुरा जान्नुपर्ने अनुभव भएको उल्लेख गर्दै आफूहरू षड्यन्त्र गर्ने पक्षमा नभई त्यसको सिकार बनेको बताए। उनले अब षड्यन्त्रको बाटो…