Logo

सरकारकाे साझा न्यूनतम कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुने

काठमाडौं । १० दलीय सत्ता गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम आज (बिहीबार) सार्वजनिक गर्दै छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धनले साँझ ५ बजे सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत…