काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज (बुधबार) सुनुवाइ हुँदैछ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा मुद्दाको पेशी तोकिएको छ । मंगलबार न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको रिट हेर्न नमिल्ने भएपछि बुधबार फुयाँलको इजलासमा तोकिएको हो । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज सफल भन्ने युवराज पौडेलले सोमबार सर्वोच्चमा रिट…