काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मात्र एकसय दिनका लागि १३ वटा मन्त्रालय चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवन २ मा हुन लागेको उपनिर्वाचनका उम्मेदवारसमेत रहेका उनले आज (मंगलबार) चितवनकै चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘मैले दश दलीय गठबन्धनका नेताहरुलाई प्रस्ताव गर्न चाहन्छु’,…