काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग्यताबिनाका व्यक्ति मन्त्री भएका टिप्पणी गरेका छन् । पार्टी निकट जनजाति महासंघको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले एमाले विरोधी हुँ भन्नासाथ मन्त्री बन्न योग्यता पुग्ने टिप्पणी गरेका हुन् । ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ?’, ओलीले भने भने, ‘भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन…