पूर्वी नवलपरासी । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता अरु नै कसैले चलाइरहेको दाबी गरेका छन् । आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला पूर्व गृहमन्त्रीसमेत भइसकेका महराले देश अरु नै कसैले चलाइरहेको दाबी गरेका हुन् । शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको साधारणसभालाई…