सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भनि दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । युनियनले शनिबार एक विज्ञेप्ती जारी गर्दै निस्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा बसेका सभामुखले पत्रकारिता पेसामा आँच पुर्याउने गरी यस्तो अभिव्यक्ति दिनु अपरिपक्क, अशोभनीय रहेको बताएको छ । युनियनले पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा…