Logo

मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । काठमाडौं मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुको आपसी विवादलाई देखाउँदै स्ववियु निर्वाचन स्थगित गरिएको हो । क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जनाएका छन् । साँझ केही विद्यार्थी संगठनले नाराबाजी र…