Logo

बैंक ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिइसकेको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर एकल अंकमा ल्याउन निर्देशन दिइसकेको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले नेपाल राष्ट्र बैंक र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको बताएका हुन् । उनले भने, ‘मौद्रिक नीतिले बैंकको ब्याजदर बढेकाले यस्तो ब्याजदरलाई कसरी एकल अंकमा ल्याउने भन्ने विषयमा समेत केन्द्रीय बैंक…